मङ्लबार, बैशाख २५, २०८१

विवादित प्रसङगमा एकमत भएर अघि बढ्ने काँग्रेस एमालेवीच नितिगत सहमति

काठमाडौँ कात्तिक १०, नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुवीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधानका विवादित विषयमा 11103एकमत भएर अघि बढ्ने सहमति भएको छ ।

संविधानसभाले यही कात्तिक १५ गतेसम्म निर्णायक सहमति गर्न दिएको अवधिलाई ध्यानमा राख्दै एमाओवादीसँग थप घनीभूत छलफल गर्ने र सहमति नभए अन्य विकल्पमा जाने सहमति भएको बैठकमा सहभागी नेताहरुलाइ उदृत गदै प्राप्त समाचारमा उल्लेख गरिए को छ ।  त्यस्तै संविधानका विवादित प्रसङगमा काँग्रेस एमालेले समान धारणा बनाएर अघि बढ्ने र एमाओवादीसँग निर्णायक छलफल गरी चाँडो निष्कर्षमा पुग्ने सहमतिको विन्दु पहिल्याउँने निति तय गरेको थाहा भएकोछ।

बैठकमा नेपाली काँग्रेस सभभापति एम् प्रधानमन्त्री सुशील कोइरालासहित उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यद्वय डा रामशरण महत र नरहरि आचार्यको सहभागिता रहेको थियो भने एमालेतर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल र अग्नि खरेलको सम्हभागिता रहेकोसमाचारमा उल्ल्ेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930