मङ्लबार, बैशाख २५, २०८१

विवादित विषयमा सहमति जुट्न सकेन भने लोकतान्त्रिक विधि :उपसभापति पौडेल

काठमाडौँ काात्तिक ३, काँग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानका विवादित विषयहरुमा सहमतिको लागि गम्भीर छलफल भइरहेको बताउनुभएको छ । नेपाल ramchandra_poudelवित्तीय कर्मचारी सङ्घ राष्ट्रिय समितिद्वारा आज राजधानीमा आयोजित दिपावली शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गदै उपसभापति पौडेलले  दलहरुवीच राज्यको पुन संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बारेमा दलहरुबीच सहमतिका लागि गम्भीररुपमा छलफल भइरहेको छ भन्दै विवादित विषयमा सहमति जुट्न सकेन भने लोकतान्त्रिक विधि अपनाएर भए माघ ८ मै सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी हुने बताउँनुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930