काठमाडौ कार्तिक २ ,अर्थमन्त्री डा. रामशरण महतले गत असार २९ गते व्यवस्थापिका–संसद्को विशेष बैठकमा चालु आर्थिक वर्ष २०७१/७२ क�� लागि प्रस्तुत गर्नुभएको रु छ खर्र्ब १८ अर्ब १० करोडको वार्षिक अनुमानित बजेट आज बसेको व्यवस्थापिका संसदका बैठकले पारित गरेको छ । यसैवीच अर्थमन्त्री डा महतले ससद्को आजको बैठकमा प्रस्ुतत गनु भएको राष्ट्र ऋण उठाउने विधेयक २०७१ र ऋण तथा जमानत बीसौँ संशोधन विधेयक–२०७१ बहुमतले पारित गरको छ । व्यवस्थापिका– संसद्को अर्काे बैठक सोमवार १ बजे बस्नेछ ।
चालु आर्थिक वर्षको बजेट पारित
October 19, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np