काठमाडौ असोज २६, नेपाली काँग्रेसले असोज २७, २८ र कात्तिक २ गते बस्ने व्यवस्थापिका–संसदको बैठकमा अनिवार्य उपस्थित हुन आफना दलका सभासद्हरुलाई ह्विप जारी गरेको छ । काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा असोज २७ गते विनियोजन विधेयक, २८ गते अर्थ विधेयक र कात्तिक २ गते बजेट पास गर्न मतदान गर्नुपर्ने भएको हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित भई सो विधेयक र बजेटको पक्षमा मतदान गर्र्न सभासद्हरुलाई ह्विप जारी गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काँग्रेस सभासदहरुलाइ संसदमा अनिवार्य उपस्थित हुन ह्विप
October 12, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np