मङ्लबार, बैशाख २५, २०८१

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मत्यु

बारा असोज १९, धुव्रे हात्तीको आतङक पछि बारा जिल्लाको अमलेखगन्ज गाविसमा जङ्गली हात्तीले आक्रमण गर्दा स्थानीय ३७ वर्षीया श्रीमती गङ्गा बलको मृत्यु भएको Hatti-terror_20120106093157-350x262छ । प्रहरी स्रोतका अनुसार बललाई आज बिहान ५ बजे जङ्गली हात्तीले आक्रमण गरेको गरेको थाहा भएको छ ।

मृतक बल बिहानपख सधैँ झैँ घुम्न घरबाट निस्केको अवस्थामा अचानक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको र निजको शव अमलेखगन्ज आयाल निगमको पछाडि रहेको जङ्गलमा फेला परेको प्हरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930