शुक्रबार, बैशाख १४, २०८१

गोरखाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना, २१ जना घाइते

accident3धादिङ असोज २२, गोरखाबाट काठमाडौँ आउँदै गरेको ग१ख ४८३९ नम्बरको यात्रुबाहक बस बुधबार दिउँसो पृथ्वी राजमार्गको बेल्खु खोला नजिकै दुर्घटना हुँदा २१ जना घाइते भएको  इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये छजनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई उपचारार्थ काठमाडौँ पठाइएको बुझिएको छ ।