काठमाडौ असोज १६, सूचना विभागका निर्देशक श्याम चालिसेको हृदयघातका कारण आज साँझ निधन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह प्रधानमन्त्री सुशील कोइरालाले गरेको पत्रकार सम्मेलनमा स्वागत मन्तब्य दिएलगत्तै बेहोस भएका ५७ वर्षीय चालिसेको त्रिभुवन शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बुझिएको छ ।
सूचना विभागका निर्देशक चालिसेको निधन
October 2, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np