शुक्रबार, बैशाख ७, २०८१

 यस्तो एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष प्रचन्द्रको शुभकामना सन्देश

काठमाडौ असोज १७, वर्ष २०७१ को विजयादशमीका उपलक्ष्यमा शुभकामना सन्देश दिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई दिगो शान्ति र downloadसमृद्धिमा लानका लागि आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु अनिवार्य भएको बताउँनु उको छ भने प्रमुख प्रतिपक्षी दल एवम् एमाओवादीका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले असत्य वा खराबीमाथि विजय प्राप्त गरी देशमा संविधान निर्माण र समृद्धि स्थापना गर्न दसैँबाट महत्वपूर्ण प्रेरणा मिल्नेछ भन्ने कामना गर्दै आफ्नो सन्देशमा उहाँले नेपाल र नेपालीको भाग्य र भविष्य निर्धारण गर्ने संविधान निर्माण गर्नका लागि आआफ्नो ठाउँबाट सहयोग गर्न पनि आग्रह सम्वद्ध सवैमा विशेष आग्रह गर्नु भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930