काठमाडौ असोज १२, गत असोज ४ गते अचानक हृदयघात भएपछि अस्पताल भर्ना हुनु भइ स्वास्थ्य लाभ गनु भएका पुर्वराजा ज्ञानेन्द्र शाहले वष २०७१को विजयादशमीको अवसरमा स्वास्थ्य अवस्था र केही हप्ता आराम गनु पर्ने चिकित्सकहरूले परामर्श अनुरुप महाअष्टमीका दिन गरिने विभिन्न शक्तिपीठ दर्शन तथा सर्वसाधारण एवम शुभेच्छकहरका लागि टीका प्रदान गर्ने कार्यक्रमसमेत नहुने भएको पूर्व राजाका पूर्व संवाद सचिव फणिराज पाठकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वास्थ्यअवस्थाका कारण पूर्वराजाले दसैँको टीका प्रदान कायक्रम नगर्ने
September 28, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np