म्याग्दी असोज ७, राम्चेबाट बेनीतर्फ आउँदै गरेको ग१ज ४३२४ नं को जिप गिद्धेश्वर मन्दिर नजिकैको दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । २५० मिटरतल भिरमा खस्दा भएको उक्त जिप दुर्घटनामा आठ पुरुष र तीन महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
September 23, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np