काठमाडौं असोज ५, संविधानका विवादित विषयमा छलफल गर्न आज सिंहदरबारमा बसेको प्रमुख दलका नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । संविधानसभाको राजनीतिक, संवैधानिक सम्वाद, सहमति समितिको पहलमा भएको अनौपचारिक बैठकमा सहमति नभएको र थप छलफलका लागि आजै दिउँसो २ बजे अर्को बैठक राखिएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
आज बसेको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुङ्गियो,अर्को बैठक अपरान्ह २ वजे बस्दै
September 21, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np