बुधबार, बैशाख २६, २०८१

विधानसभा सदस्यका लागि चारवटै क्षेत्रमा मतदान हुँदै

काठमाडौं आषाढ ८, आज विधानसभा सदस्यका लागि मंसिर ४ मा भएको संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित सभासद्ले छोडेका क्षेत्रहरु क्रमस काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलालीको ६ मा उपनिर्वाचन हुँदै छ ।उक्त चारवटा निर्वाचन क्षेत्रमा आज बिहान सात बजेबाट मतदान get_imgसुरु भएको र मतदान बेलुका पाँच बजेसम्म जारी रहने निवाचन आयोले जनाएको छ ।

त्यस्तै आजको उपनिर्वाचनमा आयोगले सबै निर्वाचन क्षेत्रमा विद्युतीय प्रणाली प्रयोग गर्दैछ। मतदाताले विद्युतीय मेशिनमा बटन थिचेर आफूले चाहेको उम्मेदवारलाई भोट दिनेछन्। विद्युतीय मतदान भएकोले मत परिणाम सोमबार बिहानसम्ममा आइसक्ने जानकारी आयोगले दिएका छ।  उपनिर्वाचनमा प्रमुख दल सहितका ६० दलीय उम्मेदवार र १६ स्वतन्त्र उम्मेदवार गरी कूल ७६ जना उम्मेदवार मैदानमा उपत्रएबका छन । भने आयोगका अनुसार चारवटै निर्वाचनमा क्षेत्रमा एक सय ३७ मतदान स्थल र तीन सय ३४ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ।

साथै निर्वाचनमा भाग लिने मतदाताको हकमा पनि आयोगले परिचयपत्र छुटेमा नागरिकता, लाइसेन्स वा जग्गाधनी प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरेकोआयोगले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031