बिहिबार, बैशाख १३, २०८१

चारवटै क्षेत्रमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, आज राती नै परिणाम आउने

काठमाडौँ आषाढ ८, संविधान सभासदस्यको उप निर्वाचनका लागि आज काठमाडौ–२, चितवन– ४, बर्दिया १ र कैलाली–६ मा भएको निर्वाचनमा up -nirbachanशान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको समाचार प्राप्त भएको छ । विहान ७ बजेदेखि शुरु भएको मतदान अपरान्ह पाँच बजे सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौ–२, लगायत का सवै क्षेत्रमा उ मतदानदानको लागि विद्युतीय मेशिन प्रयोग गरिएकाले आजै राति मत परिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।