भक्तपुर वैशाख १९ ,उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । आउँदो वैशाख ३० गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा आज बिहान ७ बजेबाट देशभर शान्तिपूर्णरुपमा सुरु भइरहेको जनाउँदै परीक्षामा देशभरबाट कुल तीन लाख ८१ हजार ३२२ जना सहभागी भएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । देशभर रहेको तीन हजार ५९६ उच्च माध्यमिक विद्यालयहरुबाट परीक्षार्थी सहभागी भएका छन् । परिषद्ले परीक्षाका लागि देशभर ९४६ परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरेको जनाएको छ ।
आजदेखि कक्षा १२ को परीक्षा सुरु
May 2, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np