काठमाडौँ चैत ६, यो वर्षको एसएलसी परीक्षा आज बाट देशभर एकसाथ सुरु हुँदैछ । त्यसका लागि सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । पनिाका अनुसार एसएलसीमा नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जेम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ गरी ५ लाख ६६ हजार ८५ परीक्षार्थी छन् । बिहान ८ बजेदेखि तीन घन्टा हुने परीक्षाका लागि १ हजार ८ सय ३६ केन्द्र कायम गरिएको छ । अनुगमनबाहेक परीक्षा सञ्चालनमा ५३ हजार ७६ जनशक्ति खटाइएको कार्यालयले जनाएको छ ।
आजबाट प्रवेशिका परीक्षा सुरु हुँदै
March 20, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np