मङ्लबार, बैशाख २५, २०८१

यस वर्षको सहिद स्मारक क श्रेणीको सुपर लिगको उपाधी मनाङको पोल्टामा

 काठमाडौँ फागुन १६, राजधानीमा जारी यस वर्षको सहिद स्मारक क श्रेणीको सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको लिगको अन्तिमचरणको ball  (1)खेलमा नेपाल प्रहरी क्लब सशस्त्र प्रहरी बलसँग पराजित भएको छ । आजको खेलमा एपिएफले नेपाल प्रहरीलाइ ०–२ गोलअन्तरले पराजित गदै लिगको वरियाताक्रममा हुँदै २६ अङ्क सहित प्रतियोगितामा चौथो स्थान हात पादै नगद पुरस्कार रु १५ लाख जितेका छन । 

यस्तै प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब पहिलो, मच्छिन्द्र क्लब दोस्रो तथा थ्रिस्टार क्लब तेस्रो भएका छन । प्रस्तुतक्लवरुले क्रमस  रु ७५ लाख, रु ४५ लाख र रु ३५ लाख प्राप्त गरे । त्यस्तै गरि सङ्कटा क्लबले र एपिएफ क्लवले प्रतियोगितामा पाचौँ र छैटौ स्थान सहित रु सात लाख र रु पाँच लाख नगद पुरस्कार प्राप्त गरेका छन ।   प्रतियोगिताको अन्तिम खेल भोलि मनाङ मस्र्याङ्दी क्लबले थ्रिस्टार क्लबको सामना गर्नेछ । प्रतियोगिताको छिनोफानो यसअघि नै भइसकेता पनि भोलि दुवै टिमले प्रतिष्ठाको लागि मात्र खेल खेल्ने छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31