काठमाडौँ फागुन १४, यस वर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले पाउँने भएका छन । आज भएको नेपाल प्रहरी क्लबसंगको खेल २–० गोलअन्तरले जित्दै मनाङले लिग फुटबल प्रतियोगिताको उपाधि आफ्नो पक्षमा निश्चित गरेको हो । यस अघि मनाङले २०६२ सालमा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि हासिल गरेको थियो । उपाधिसँगै मनाङले रु ७५ लाख पाउँने छन ।
सहिद स्मारक ए डिभिजन लिगको उपाधि मनाङको कब्जामा
February 25, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np