शुक्रबार, बैशाख १४, २०८१

ए डिभिजन सुपर लिगमा मच्छिन्द्रद्दारा सशस्त्र पराजित

काठमाडौँ फागुन ११, राजधानीमा जारी सहिद स्मारक ए डिभजिन सुपर लिग फुटबल प्रतियोगिताको आजको खेलमा मच्छिन्द्र क्लबले सशस्त्र प्रहरीलाई १–०  गोलअन्तरले पराजित गरेको छ । आजको जित संगै मच्छिन्द्रले लिग वरियाताक्रममा शीर्ष स्थान अन्र्तगत दोस्रो स्थानमा पुगेको छ ।  आजको खेलको ७७ औँ मिनेटमा मच्छिन्द्रका कर्ण लिम्बले सशस्त्र विरुद्ध गोल गरेको हो । भोलि ३:०० बजे थ्रिस्टार क्लबले सङ्कटा क्लबवीच खेल हुँनेछ ।