काठमाडौँ फागुन ५, प्रधामन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा रामवरण यादवले महान्यायाधिवक्तामा डेमोक्र्याटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष बाबुराम कुँवरलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव दामोदर सन्जेलद्दारा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अन्तरिम संविधानको धारा १३४ को उपधारा९१० बमोजिम कुँवर सो पदमा नियुक्त हुनुभएको हो । कुँवर फौजदारी कानुन तथा व्यापार कानुनका विज्ञ हुनुहुन्छ । उहाँले २०४५ सालदेखि कानुन व्यावसायीका रूपमा कार्य गर्दै आउनुभएको छ ।
महान्यायाधिवक्तामा कुँवर नियुक्त
February 17, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np