मङ्लबार, बैशाख १८, २०८१

मन्त्रिपरिषदका अध्यक्ष रेग्मीद्धारा प्रधानन्यायाधीश, अध्यक्ष पदबाट राजीनामा (सम्बोधनको पूर्णपाठ सहित)

काठमाडौं माघ २८, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका छन् । कार्यकारी प्रमुखका  khilrajहैसियतले देशबासीका नाममा आज अन्तिम सम्बोधन गर्दै रेग्मीले संविधान अनुसार आफू अदालत फर्कन मिल्ने भएपनि नैतिकताको आधारमा सर्वोच्च अदालत नफर्कने बताए । त्यस्तै मन्त्रिपरिषद् अध्यक्षको रुपमा देशबासीको नाममा सम्बोधन गर्दै रेग्मीले राष्ट्रपति रामवरण यादवलाई राजिनामा बुझाइसकेका  जानकारी दिदै रेग्मीले सम्बोधन मार्फत नै राष्ट्रपति समक्ष मन्त्रिपरिषद अध्यक्षबाट समेत राजीनामा दिएको घोषणा गरेका छन  । । अरु केके भने त मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आफ्नो सम्बोधनमा । सम्बोधनको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्