काठमाडौँ माघ २८, गृहमन्त्री माधव घिमिरेले राजनीतिक अस्थिरता र अन्योलताको कहालीलाग्दो अवस्थालाई चिर्न सहज वातावरणमा संविधानसभाको निर्वाचन सम्पन्न गराई सबल राजनीतिक रूपान्तरण गर्न वर्तमान सरकारले ऐतिहासिक सफलता प्राप्त गरेको बताउनुभएको छ । गृह मन्त्रालयद्वारा उहाँको सम्मानमा आज आयोजित बिदाई कार्यक्रममा गृहमन्त्री घिमिरेले वर्तमान सरकारले जननिर्वाचित सरकारलाई सबल राजनीतिक परिस्थिति हस्तान्तरण गर्दैछ, जुन गौरवको विषय हो भन्नुभयो । त्यस्तै उहाँले विशेष उद्देश्यका लागि लागि गठन भएको वर्तमान सरकारले विशेष रुपमै काम सम्पन्न गरेको छ जुन कामलाई भावीपुस्ताले मूल्याङ्कन गर्ने आशा व्यक्त गर्नु भएको थियो ।
ऐतिहासिक सफलता प्राप्त :गृहमन्त्री घिमिरे
February 11, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np