काठमाडौं माघ २२, नेपाली काँग्रेस आज बसेको संसदीय दलको पहिलो बैठकले माघ २७ गते व्यवस्थापिका–संसदमा हुने प्रधानमन्त्री निर्वाचनमा अनिवार्य उपस्थित हुन आफ्ना सभासद्लाई निर्देशन दिएको छ । त्यस्तै बैठकमा सरकार गठन एवम् केन्द्रीय समितिको निर्णय लगायतका बिषय पनि सभासद्लाई जानकारी गराइएको थियो । संसदीय दलको नेता चयन भएपनि अन्य दलमा जस्तै काँग्रेसमा पनि प्रमुख सचेतक, सचेतक चयन हुन बाँकी छ । सरकार गठनका लागि गृहकार्यमा व्यस्त भएकाले संसदीय दलका अन्य पदाधिकारीबारे छलफल हुन सकेको छैन ।
प्रधानमन्त्रीको चुनावमा उपस्थित हुन कांग्रेस सभासदलाइ ह्वीप
February 5, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np