शुक्रबार, चैत्र १६, २०८०

३३ दलीय मोर्चाले जनपक्षीय संविधान बनाउन दबाब दिने

 काठमाडौँ माघ २४ ,नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाको आज माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठकले संविधानसभा baideबाहिरबाटै जनताकोे पक्षमा संविधान बनाउन दबाब दिने भएको छ । त्यस्तै मोर्चाको बैठकले संविधानसभाले जनमुखी संविधान दिन नसक्ने ठहर गर्दै जनपक्षीय संविधान बनाउनका लागि दबाब दिन आन्दोलनको तयारीमा लाग्ने र आन्दोलनको ठोस कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।