श्रवण झा/काठमाडौं, माघ २४, केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा दशरथ रंगशालामा आज भएको खेलमा पाकिस्तानसँगको मैत्रिपूर्ण फुटबल खेलमा नेपाल पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको हो । एएफसी च्यालेन्ज कप छनोट फुबल प्रतियोगितालाई मध्यनजरगरी पाकिस्तानी टोलीसँग नेपाली राष्ट्रिय टोलीले तयारी फुटबल खेल खेलेको हो ।
नेपाल पाकिस्तानसँग १–० गोलअन्तरले पराजित
February 6, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np