काठमाडौँ मंसिर२४ , एन्फाको आयोजनामा राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई ५–२ फराकिलो गोलअन्तरल पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ । त्रिभुवन आर्मीको तर्फबाट खेलसुभारम्भको २२ औँ मिनेटमा पहिला राजु तामाङले पहिलो गोल गरेको थियो । भोलि दिउँसो २:०० बजे समूह ‘ख’ को बिजेता मछिन्द्र क्लब र समूह क को उपबिजेता सङ्कटा क्लबवीच प्रतिस्पर्धा हुनेछ ।
त्रिभुवन आर्मी एनसेल कपको सेमिफाइनलमा
December 9, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np