काठमाडौ माघ १७ संवैधानिक कानुनका ज्ञाता एवम् पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको मस्तिष्कक�� उपचारका क्रममा बाँसबारीस्थित न्युरो अस्पतालमा ८४ वर्षको उमेरमा गएराति निधन भएको छ । ८४ वर्षीय उपाध्यायको मस्तिष्कमा रगत जमेकाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटा नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो ।
पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधन
January 31, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np