मङ्लबार, बैशाख २५, २०८१

दलको नेतामा सभापति कोइरालालाई सर्वसम्मत बनाउँने काँग्रेसको तयारी

काठमाडौं माघ ११, नेपाली कांग्रेसको  भोलि हुने संसदीय दलको निर्वाचनको क्रममा सहमति जुटाउन अहिले सभापति शुशिल कोइराला निवासमा संस्थापन susilपक्षको वैठक जारी रहेको बुझिएको छ । बिहानदेखि जारी प्रस्तुत बैठकमा उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंहलगायतका नेताशरु सहभागीता रहेको काँग्रेस सम्वद्धस्रोतले जनाएको छ ।
सम्पन्न संविधानसभाको निर्वाचनमा सभापति कोइरालाको नेतृत्वमानै पार्टीले पहिलो स्थान प्राप्त गरेको जिकिर सहित संस्थापनपक्षका नेताहरुले विना उल्झन सभापति कोईरालाइ संसदीय दलको नेतामा चयन गरिनु पर्ने तर्क अगाडि सारेको पनि स्रोतले बताएको छ । यसैवीच केहि समय अगाडि बैठकबाट बाहिरिएका कांग्रेस महामन्त्री प्रकाशमान सिंहले पनि सभापति कोइरालाकोकै नेतृत्वमा पार्टी सरकारमा जाने प्रष्टपादै निर्वाचनको अन्तिम समयसम्म पनि सर्वसम्मत नेता चयनका लागि प्रयास जारी राख्ने बताएको समाचार स्रोतहरुले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031