काठमाडौ माघ ८, नेकपा–माओवादीसम्बद्ध विभिन्न ३३ दलले अहिलेको राजनीतिक निकास संविधानसभाबाट हुन नसक्ने जिकिर गर्दै सर्वपक्षीय गोलमेच सम्मेलनको मागसहित आज संविधानसभा भवन वरपर धर्ना दिएका छन । नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले बैठक सुरु हुनु पूर्व नै संविधानसभा भवन वरिपरि राजनीतिक र संवैधानिकका हिसाबले मुलुकलाई निकास दिन असमर्थ सावित हुने संविधासभालाई अस्वीकार गरौं भन्दै प्रदर्शन गरेका थिए ।
नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले गोलमेच सम्मेलनको माग गर्दै गरे प्रर्दशन
January 22, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np