काठमाडौँ पौष २८, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा नजाने प्रष्ट पार्दै व्यवस्थापिका संसदमा प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।राजधानीमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग आज कुरा गर्दै अध्यक्ष यादवले मधेसी दल क्रमस मधेसी जनाधिकार फोरम तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच बीच एकताको प्रक्रिया प्रारम्भ भएको बताउँदै आफ्नो पार्टीले सरकार भन्दा पनि संविधान निर्माणलाई प्राथमिकता दिन प्रतिवद्ध रहेको भन्दै प्रतिपक्षमा बस्ने बताउनुभएको हो ।
मधेसी जनाधिकार फोरम सरकारमा नजाने : अध्यक्ष यादव
January 12, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np