मङ्लबार, बैशाख २५, २०८१

सहिद स्मारक लिगको पहिलो खेलमा सशस्त्र प्रहरी फ्रेन्ड्ससंग १–० गोलअन्तरले विजयी

 सङ्कटा र मच्छिन्द्र क्लबबीच गोलरहित बराबरी

 काठमाडौँ पौष १६, राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलले फ्रेन्ड्स क्लबलाई १–० anifaगोलअन्तरले पराजित गर्दै आफ्नो पहिलो विजय यात्राको सुरुवात गर्दै तीन अङ्क जोडेको छ भने आजै भएको दोस्रो खेलमा सङ्कटा र मच्छिन्द्र क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।  भोलिको पहिलो खेल अपराह्न १:०० बजे नेपाल प्रहरी क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ भने दोस्रो खेल दिउँसो ३ बजे आरसीटी र सरस्वती क्लबबचि हुने छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30