बुधबार, बैशाख २६, २०८१

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी र त्रिभूवन आर्मी विजयी

download (1)काठमाडौँ पौष १५, आजदेखि राजधानीमा सुरु भएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लबले ब्वाइज युनियन क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको प्रतियोगितामा गतवर्ष ए डिभिजन लिगको उपविजेता मनाङ मस्र्याङ्दीले ब्वाइज युनियनलाई १–० गोलअन्तरले पराजित गर्दै ३ अङ्क जोड्न सफल भएको हो

 त्यस्तै गरि आजै भएको दोस्रो खेलमा त्रिभूवन आर्मीले जाउलाखेल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको छ भोलिको पहिलो खेल दिउँसो १:०० बजे फ्रेन्डस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबको सामना गर्नेछ भने दोस्रो खेल ३:०० बजे मच्छिन्द्र क्लब र सङ्कटा क्लबबीच हुँनेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30