सोमवार, बैशाख २४, २०८१

एनसेल कप २०७०को उपाधि चुम्यो मनाङले

 मनाङ मस्र्याङदी क्लबलले उपाधिसँगै रु १५ लाख र उपविजेता  ब्वाइज युनियन क्लबलाई रु सात लाख नगद पुरस्कार

काठमाडौँ पौष २, राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताको उपाधि अन्तत मनाङ मस्र्याङदी क्लबले हात पारेको छ । उपाधिकालागि आज साँझ भएको अत्यन्तै  प्रतिस्पर्धात्मक खेलमा मनाङले ब्वाइज युनियन क्लबलाई १–० गोल अन्तरले पारजित गर्दै मनाङले सर्वाधिक पुरस्कार राशीको एनसेल कप २०७० को उपाधि चुम्न सफल भएको हो ।

खेल सुरु भएदेखिनै आक्रमक र प्रत्याक्रमक रुपमा प्रस्तुत भएको दुवै टिमका खेलाडिहरुको आजको खेल प्रस्तुति आफैमा प्रतिस्पर्धात्मक रहेको थियो । यद्यपी खेलको निर्धारित समय भित्र सय दुवै टिमका कुनै पनि खेलाडिले गोलपोष्ट भने चुम्न सकेनन । अन्तत खेलको विजेता छनौट हुनको लागि अतिरिक्त समयको प्रतिक्षा गर्नुको कुनै विकल्प रहेनन र थप गरिएको अतिरिक्त समयको अन्तिम क्षणमा मनाङका लागि सुजल श्रेष्ठले गरेको एक मात्र गोलनै निर्णयक गोल बन्न पुगे ।  आजको प्रतियोगितामा मनाङ मस्र्याङदी क्लबलले उपाधिसँगै रु १५ लाख र उपविजेता ब्वाइजले रु सात लाख नगद पुरस्कार पाएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30