शुक्रबार, बैशाख ७, २०८१

मनाङ मस्र्याङ्दी एनसेल कपको फाईनलमा प्रवेश उपाधिका लागि मनाङले ब्वाइज युनियनसंग भिड्ने

ball  काठमाडौँ मंसिर ३०,  एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत दशरथ रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्याङ्दी क्लब सङ्कटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

खेल जारी भएको खेलको पहिलो हाफसम्म गोल रहित बराबरी रहेकोमा खेलको दोस्रो हाफको ५९ औँ मिनेटमा मनाङ मस्याङ्दी क्लबका लागि विदेशी खेलाडी योना इलिसले गरेको गोललेनै मनाङ मस्र्याङ्दीलाई फाईलन प्रवेशको ढोका खोलेको हो  अव मनाङ मस्याङ्दीले आगामी पौष २ गते उपाधिका लागि ब्वाइज युनियन क्लबसंग भिड्ने छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30