शुक्रबार, बैशाख १४, २०८१

एमाले अध्यक्ष ओली आज उपचारका लागि थाइल्याण्ड उड्दै

kp oli काठमाडौं भाद्र ९, एमालेका अध्यक्ष केपी ओली आफ्नो नियमित स्वास्थ्य उपचार गराउनका आज र थाइल्याण्ड जाँदै हुनुहुन्छ । थाइ एयरवेजको विमानबाट आज दिउँसो १ बजे लागि थाइल्याण्डस्थित बैंकक जान लाग्नु भएको हो ।

अध्यक्ष ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानु हुनेर उपचार पछि उहाँ भाद्र १४ गते उहाँ स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको निजी सचिवालयलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ।