शनिबार, बैशाख १५, २०८१

सम्पादक रिजाललाई मातृशोक

काठमाडौं श्रावण ४ , नेकपा एमालेका केन्द्रीय प्रचार विभागका सचिव एवम् बुधवार साप्ताहिकका सल्लाहकार सम्पादक  विष्णु रिजाललाई मातृशोक परेको छ ।
Captureसम्पादक रिजालका आमा डिल्लीसरा रिजालको दैलेखस्थित आफ्नै निवासमा आज बिहान ७५ वर्षको उमेरमा निधन भएको हो ।
सम्पादक रिजाललाइ परेको मातृशोकको यस दुखद घडीमा नेकपा एमाले, प्रेस चौतारी नेपाल , पत्रकार समाज नेपाल , मिसन मिडिया क्लव, कान्तिपुर हटलाइन, लगायत थप विभिन्न संघसस्था एवम व्यक्ति विशेषले  मृतआत्माको  चिरशान्तिको कामना सहित श्रद्धाञ्जली र शोकसन्तप्त परिवाजनमा समवेदना प्रकट गरेको छ ।