बुधबार, बैशाख ५, २०८१

पूर्व राजा शाहलाइ एनजिओप्लाष्ट गरियो, केही दिन नर्भिक अस्पतालमै रहने

raja_Gyanendra-1काठमाडौं श्रावण ४ , पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुमा केहि समस्या देखिएका कारण नर्भिक अस्पताल भर्ना हुनुको छ । उहा आज नियमित चेकजाँचकाका लागि बिहान ९ बजे थापाथली स्थित नर्भिक अस्पताल पुग्नु भएको थियो ।
पूर्व राजा शाहको स्वास्थ्य समस्याको चेकजाँच गर्ने क्रममा एनजीओग्राम गर्दा नसाको भल्वमा समस्या देखिएपछि आजै कोरोनरी एनजिओप्लाष्ट समेत गरिएको छ ।

पूर्वराजा शाहको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। यादव भट्ट र निजी चिकित्सक डा. किशोरजंग राणा संलग्न रहनु भएको जानकारी दिदै   उहाँका निजी सचिव फणिराज पाठकले चिकित्सकको सल्लाह अनुसार मौसूफ सरकार केही दिन अस्पतालमा राज होइबक्सने जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु