शनिबार, बैशाख १५, २०८१

भरतपुर १९ र महानिर्देशक शर्मा प्रकरण मुद्धाको हेर्दाहेर्दैको सुनवाइ हुँने

काठमाडौं श्रावण १५, आज सर्वोच्च अदालतमा स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ हुँदैछ । गत विहिवार बिहीबार सुनवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । संभत आज उक्त high Court_रिट निवोदनको अन्तिा सुनवाइ हुँने सर्वत्र अपेक्षा गरिएपनि नितिगत फैसला नआएसम्म यसो हो भन्न नसकिने भएको छ ।
यसैवीच
आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथि पनि आज सुनुवाई पनि आजै हुँदैछ । प्रस्तुत मुद्धामा पनि गत विहिवारको सनवाइमा सुनुवाइ हुँदाहुँदै नभ्याएपछि हेर्दाहेर्दैमा आजका लागि राखेको थियो ।