शुक्रबार, बैशाख १४, २०८१

पहिरोमा प्रहरीको भ्यान र ट्रक पुरियो , प्रसनि सहित चारजना बेपत्ता २ जनाको मृत्यु

काठमाडौं आषाढ ९,  नारायणगढ–मुग्लिन सडकखण्डमा गएराति गएको पहिरोको कारण मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले Captureअवरुद्ध भएको छ भने पहिरोमा जादा प्रहरीको भ्यान र ना५ख ७८२७ नम्बरको ट्रक एउटा ट्रक पुरेको छ ।   पहिरोको सूचना पाएपछि त्यस क्षेत्रमा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी असईको नेतृत्वमा पहिरो गएको स्थलमा गएको प्रहरी भ्यान फर्किँदै गर्दा झरेको पहिरोलेएको छ ।

प्रहरीका अनुसार भ्यानमा रहेका प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको छ। चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।