बुधबार, बैशाख २६, २०८१

प्रदेश नं. १, ५ र ७ का शैक्षिक संस्थामा चार दिन विदा

Captureकाठमाडौ आषाढ ८, स्थानीय तहको दोश्रो चरणको निर्वाचन हुने प्रदेश नं। १, ५ र ७ मा आषाढ १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै निर्वाचन हुँने प्रदेशहरुमा आषाढ ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ ।