शनिबार, बैशाख १५, २०८१

शोक प्रस्ताव प्रस्ताव पारित गर्दै संसद बैठक स्थगन

sambidhan-sabha-bhawan1111काठमाडौ चैत्र १७,  व्यवस्थापिका–संसद्को आज बसको बैठकमा शोक प्रस्ताव पारित गर्दै चैत २५ गते शुक्रबार दिनको १ बजे बस्ने गरि स्थगन भएको छ । बैठकमा नेकपा (एमाले)को तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा सर्लाही जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएका सांसद सांसद देवी दुलारी असामयिक निधनप्रति े शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिएको थियो । सांसद दुलारीको गत चैत्र १० गते निधन भएको थियो ।