बिहिबार, बैशाख २०, २०८१

चितवनमा सहकारी समिट 

काठमाडौ चैत्र १३, “दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने यस वर्षको राष्ट्यि नाराका साथ सहकारी संस्थाको सुदृणीकरण र समृद्धीको लागि प्रथम Captureचितवन साकोस समिट २०७३ को उदघाटन कार्यक्रम शनिबार सम्पन्न भयो चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिद्दारा आयोजित उक्त कार्यक्रम राष्ट्यि सहकारी संघ लिका केन्द्रीय अध्यक्ष ए।व माननीय सासंद केशब प्रसाद बडालले गर्नु भएको छ । जिल्ला संघका अध्यक्ष तेजेन्द्र बहादुर खडकाको अध्यक्षतामा संचालन भएको सो कार्यक्रम आइतबार सहकारी समिटको घोषणा पत्र २०७३ जारी गर्दै सम्पन्न हुने छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय संघका बरिष्ठ उपाध्यक्ष परितोष पौडेल, स्थानीय विकास अधिकारी कृष्ण प्रसाद सुवेदी, नेफ्स्कुनका संचालकद्धय शान्ती अधिकारी र भरतप्रसाद दवाढी, जिल्ला सहकारस् संघ लिका अध्यक्ष टिकाराम भटट्राइ, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका निमित्त प्रमुख रामभक्त रानाभाट,नेफस्कुनका पूर्व संचालक नवराज सापकोटा, जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष नारायाण प्रसाद कोइराला, सल्लाहकार सोमराज खनिया, धन प्रसाद श्रेष्ठ, जगन्नाथ भण्डारी, जिल्ला बहुउद्धेस्यि सहकारी संस्थाका अध्यक्ष दिनेश कुमार चुके, लगायतले कार्यक्रममा शुभकामना व्यक्त गनर्स भएको थियो ।