बिहिबार, बैशाख १३, २०८१

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घन्टा बन्द

चितवन चैत्र १५,  सडक निर्माण कार्यलाई तीव्रता दिदै छिटो कार्य सम्पन्न गर्ने योजना अनुरुप निर्माणाधिन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ Captureघन्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ । यसअघि यसअघि दैनिक साँढे चार घन्टा मात्रै सडक बन्द गर्दै कार्य सुचारु गर्दै गर्दा सडक निर्माण कार्यमा आशातितरुपमा प्रगति हुन नसकेपछि हुँदै आएको थियो ।

सडक निर्माण कार्यलाई तीव्रता दिन आजदेखि सडक बन्दको समय बढाईएको हो । बढाइएको समय अनुरुप आजदेखि बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म सडक बन्द गरेर काम थालिने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।