शनिबार, बैशाख १५, २०८१

खाना पकाउने ग्यासको मूल्य बढ्यो

Captureकाठमाडौ फागुन २७,  नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा रु २५ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका आधारमा गरिएको मूल्य वृद्धि अनुरुप अव गर्दा ग्यासको मूल्य रु १ हजार ३सय७५ पुगेको छ । पेट्रोल, डिजल र मट्टितेलको भने मूल्यवृद्धि नभएको निगमले जनाएको छ