शुक्रबार, बैशाख १४, २०८१

भूकम्पको धक्का महसुस

काठमाडौ माघ २२, आज साँझ भूकम्पको धक्का महसुस भएको छ । साँझ ५ बजेर ५८ मिनेटमा दोलखाको दोलखाको लापिलाङलाई केन्द्रबिन्दु बनाएर ४.४ Captureरेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रले आजको भूकम्प २०७२ वैशाख १२ गतेको नै परकम्प भएको जनाएको छ । यसअघि डिसेम्बर २८ तारिखमा रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्र बनाएर ५.६ रेक्टर स्केलको भूकम्प परकम्प गएको थियो ।