शनिबार, बैशाख १५, २०८१

सशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनावको परिकल्पना गर्न सकिन्न :अध्यक्ष ठाकुर

काठमाडौ माघ २३,  मधेशी मोर्चाका शीर्ष नेता महन्थ ठाकुरले संसदमा टेबुल भएको संसदमा टेवल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनावको परिकल्पना गर्न नसक्ने बताउानु भएको छ । यद्यपी हामी चुनावको विरोधी होईनौं, तर समस्याको समाधान नगरी गरिने चुनावको कुनै औचित्य Mahanth-Thakur-2नभएको बताउँनु भएको छ ।  रिपोर्टर्स क्लबद्दारा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता ठाकुरले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

साथै उहाँले भने संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुँनु पर्ने जिकिर सहित संशोधा प्रस्ताव पारित भए पनि नभएपनि मोर्चा चुनावमा जान्छ भनेर कसैले सोचेको छ भने त्यो सपना दिवा सपना हो।’ उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनले प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे। सोच्नु आफैमा गलत तर्क भएको बताउँनु भएको छ ।