शुक्रबार, बैशाख १४, २०८१

दुई विधेयक प्रमाणीकरण

28022016054742President-1000x0काठमाडौ माघ २०, राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसद् बैठकबाट पारित भएको निर्वाचन आयोग विधेयक, २०७३ र मतदाता नामावली विधेयक, २०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ