शुक्रबार, बैशाख १४, २०८१

राजधानीमा आधारभुत पत्रकारिता प्रशिक्षण

निमा तामाङ / मार्ग २३ , नेपाल पत्रकार मञ्चको प्राविधिक सहयोगमा राजधानीमा रसुवाको झन्डै दुइ दर्जन भन्दाबढि युवाशक्तिलाइ एक हप्ते आधारभुत 15284834_1812237919058133_4144575534235953137_nपत्रकारिता प्रशिक्षणबाट प्रशिक्षित गरिदै छ ।

 राजधानीमा जारी आधारभुत पत्रकारिता प्रशिक्षण मुलत रसुवामा दक्ष जन शक्ति निर्माण गर्ने उदेश्यले नया शक्ति नेपाल रसुवाको समन्वयमा सञ्चालन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

त्यस्तै गरि प्रशिक्षण कार्यक्रममा विधागतरुपमा राजधानीका विभिन्न सञ्चारमाध्यममा क्रियशिील सञ्चाकर्मीहरुद्दारा प्रशिक्षण दिदैगरेको प्रशिक्षण्मा सहभागी निमा तामाङद्दारा प्रेषित समाचारमा उल्लेख गरिएको छ ।