सोमवार, बैशाख १७, २०८१

महासंघद्दारा शोक व्यक्त

काठमाडौं मार्ग ८, नेपाल पत्रकार महासंघले मार्ग ७ गते वीरगंजका क्रियाशिल पत्रकार विद्यार्थी गिरीको सवारी दुर्घटनामा परी भएको निधनप्रति शोक व्यक्त गर्दै 8-mangshir-shok-releaseस्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण सहित उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ ।
५५ वर्षीय पत्रकार गिरीको काठमाडौंबाट वीरगञ्ज जानेक्रममा ना. १ .ज ११८० नम्बरको टाटा सुमो मकवानपुरको सिस्नेरीस्थित भिमफेदीम दुर्घटना हुँदा निधन भएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वर्गीय गिरीका श्रीमती, ४ छोरी र २ छोरा हुनुहुन्छ ।