शुक्रबार, बैशाख २८, २०८१

आयोजनाको प्रणालीमा समस्या आएपछि विद्युत् आपूर्ति बन्द भएको प्राधिकरणको प्रष्टोक्ति

काठमाडौ मार्ग ६ ,  तिहार यता लोडसेडिङको मारबाट मुक्त हुँदै आएको राजधानीका जनताले आज साँझ अचानक ५ः४५ देखि प्राधिकरणको प्रणालीमा समस्या आएपछि मुलकुभर नै विद्युत् आपूर्ति बन्द भएपछि कतै फेरि काठमाडौंमा लोडसेडिङ हुन लाग्यो भन्दै निधार खुम्च्याएका छन ।  तर नेपाल विद्युत् प्राधिकरणले download-2आज साँझ विद्युत् आपूर्ति बन्द हुनु लोडसेडिङ नभएको जनाउ दिदै मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि सोम बार मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्द गर्नु परेको जनाउ दिएको छ ।

प्राधिकरणका अनुसार आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएकोमा पहिलो युनिटबाट उत्पादन हुने ३५ मेगावाटमा समस्या आएपछि अचानक विद्युत् आपूर्ति बन्द भएको जनाउँदै उतपन्न् समस्याका सवालमा थप अध्ययन गर्दै गरेको जानकारी दिएका छन । अन्धकार राजधानी

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031