मङ्लबार, बैशाख १८, २०८१

फेण्डस फोरमको २६औ साधारणसभा सम्पन्न 

काठमाडौं आश्विन १६, फेण्डस फोरम बचत तथा ऋण सहकारी संस्था को शनिवार राजधानीमा २६औ साधारण सभा तथा २९औ वार्षिक अधिवेशन सम्पन्न् भएको छ ।  कार्यक्रममा संस्थाका anup_20161001_4 anup_20161001_5 anup_20161001_6 anup_20161001_10 anup_20161001_11अध्यक्ष अनिरुद्र प्रधान, सचिव नरेशकुमार मल्ल र कोषाध्यक्ष क्रान्त श्रेष्ठले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने विभिन्न विधागत सम्मान वाट संस्थाले आफ्ना शेयर होल्डरहरुलाइ पनि सम्मान गरिएको थियो ।